यस्ता छन् मिस नेपाल पिसका २४ प्रतियोगी !

काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले बिभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगीताका लागि छानिएको २४ प्रतियोगी सार्वजनिक गरेको हो । प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करणको प्रारम्भिक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत २ सायबढी नर्सहरुले … Continue reading यस्ता छन् मिस नेपाल पिसका २४ प्रतियोगी !